UNOES 日本語・ネパール語辞典用例つき・無料

千

a (/ one) thousand; ( एक) हजार ; (एक) सहस्र sahas ・ sra ;

  • 千,二千,三千...

    एक हजार, दुई हजार, तीन हजार...

  • 千分の一

    एक हजारौं

  • 千倍

    हजार गुणा

  • 数千本の木

    केही हजार रूखहरू

  • 何千もの人々が死んだ

    हजारौं मानिसहरू मरे ।

  • 彼らの最強の者は千人に匹敵した

    तिनीहरूको सबैभन्दा ठूलो चाहिँ एक हजारको दाँज गर्नसक्ने थिए ।