UNOES日ネ辞書日本語⇄ネパール語辞書

背中

1. the back; पिठिउँ ; ढाड ; आँग ; आङ ; कन्डो ;

  • 背中を丸める

    कुप्रो पर्नु (/ पार्नु)

  • くるりと背中を見せて逃げる

    कुलेलम (/ सुइँकुच्चा) ठोक्नु ; फनक्क फर्केर भाग्नु

  • 背中が痛いので腰を丸めて歩いた

    पिठिउँ (/ ढाड) दुखेकोले कुप्री परेर हिँडेको छ ।

  • 背中に出来物(湿疹)が出来た

    पिठिउँमा (/ ढाडमा) खटिरा (राता–राता दाग) उब्ज्यो (/ उछ्रिँदै आयो) ।

  • 試合でメダルを獲得したので先生は彼の背中をぽんぽんとたたいた

    खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा (/ पिठिउँमा) थपथपाए ।

  • 背中を強く突かれて私は前に倒れた

    पछाडिबाट धक्का खाएर ढल्किए ।