選挙
1. an election; चुनाव / चुनाउ ; निर्वाचन ;
補欠選挙
उपनिर्वाचन
総選挙
आमचुनाव ; आमनिर्वाचन ; महानिर्वाचन
直接選挙
प्रत्यक्ष निर्वाचन
間接選挙
अप्रत्यक्ष (/ परोक्ष) निर्वाचन
中間選挙
मध्यावकि निर्वाचन
激しい選挙
तीव्र (/ जोरदार) चुनाउ
選挙の予想
चुनावी पूर्वानुमान
選挙に出る
चुनाउमा उभिनु (/ खडा हुनु)
選挙で何人の立候補者が党で立てられていますか
चुनाउमा (/ निर्वाचनमा) कंग्रेस पार्टीले कतिजना उमेदवार खडा गरेका छन्
選挙の時指導者たちは家を回る
々चुनाबका बेलामा नेताहरू घरघर (/ प्रत्यक घरमा / हरेक घरमा / घरैपिच्छे) जान्छन् ।
彼は不正行為をして選挙に勝った
उसले धाँधली (/ लापरबाही) गरेर चुनाव जित्यो ।
連語
選挙する