鮮明
1. clearness; distinctness; स्पष्टता ;
印刷が鮮明でない
छपाई स्पष्ट भएन ।
連語
鮮明な
鮮明な表現(印象)
सजीव (/ सुस्पष्ट / जीवन्त) व्यक्त (छाप)
鮮明な映像
जिवित (/ स्पष्टसँग देखिने) चित्र
鮮明な色
उज्जवल (/ चम्किलो) रंग
思いに鮮明な映像が浮かんだ
मेरो मनमा सुस्पष्ट चित्र उत्पन्न गऱ्यो ।
連語
鮮明に
鮮明に記憶している
झल्झली सम्झनु
希望を鮮明に保つ ’
आशालाई जिवित राख्नु
窓を拭いたら綺麗な景色が鮮明に見えた
झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्य छर्लङ्ग देखियो ।