UNOES日ネ辞書日本語⇄ネパール語辞書

専門

1. a specialty; निपुणता ; विशेषता ; विशेष ज्ञान ;

  • 英語は私の専門ではない

    अंग्रेजी मेरो विशेषता (/ निपुण विषय) होइन ।

連語
専門の・専門的な
  • 専門的技術

    प्राविधिक सीप ; निपुणता ; प्रवीणता

  • 彼は専門の音楽家だ

    उनी व्यवसायिक (/ पेसेवर / पेसावाल) संगीतकार हुन् ।

  • 精神科医や心理学者は専門の学位を持っている

    मानसिक चिकित्सकहरू र मनोवैज्ञानिकहरूले पेशेवर पोस्टग्रेजुएट डिग्री हासिल गरेका छन् ।