UNOES日ネ辞書日本語⇄ネパール語辞書

先方

1. the other party; अर्कोपट्टि ;

  • 先方の条件に応じる

    देखाइएका सर्तहरू लिनु (/ मान्नु / स्वीकार्नु) ; देखाइएका सर्तहरूमा सहमत हुनु

  • 先方において異議はないようだ

    उनीहरूको (/ उनीहरूको पक्षबाट) आपत्ति त छैन जस्तो छ ।

  • そんなことを言っては先方の思う壺だ

    यो कुरा त उनीहरूले भन्न खोजेको जस्तो भयो नि । ; त्यस्तो कुरा भन्यो भने उनीहरूले सोचे जस्तो भयो नि ।