UNOES 日本語・ネパール語辞典用例つき・無料

先例

a precedent; पूर्व–उदहारण ; नजिर ; पहिलेको घटना ;

  • 先例にならう

    पूर्व–उदहारणको पछि लाग्नु ; पूर्व–उदहारणको अनुकरण गर्नु ; नजिर हेर्नु

    *判例に倣うこと

  • これは先例がない

    त्यसको पूर्व–उदाहरण नै छैन । ; यो कुरा अहिलेसम्म घटेको छैन ।

  • そういう先例はこれまでなかった

    यस्को लागि त्यहाँ कुनै उदाहरण (/ नमुना) थिएन ।