UNOES 日本語・ネパール語辞典用例つき・無料

占領

1. 〔占拠〕 occupation; कब्जा ; ओगट्ने काम ; अधिभोग ;〔占領状態〕 ओगटाइ ogataai ;

  • 占領下の国

    कब्जामा परेको (/ भएको) देश

  • インド軍の占領下に入った

    भारत सेनको कब्जामा पर्‍यो ।

連語
占領する
  • 軍は町を占領した

    सेनाहरूले सहरलाई आफ्ना अधिकारमा लिए । ; सेनाहरूले सहर अधिकार गरे ।

  • 旧ソ連が占領していた土地

    भूतपूर्व सोभियत संघले ओगटेका भूमिहरू

  • 大英帝国は地表の4分の1を占領していた

    बेलाइती साम्राज्यले पृथ्वीको एक चौथाइ भूमि ओगट्यो ।

2. 〔独占〕

  • 弟1人で広い部屋を占領している

    भाइले एक्लै ठूलो कोठा ओगटेको छ ।