UNOES 日本語・ネパール語辞典用例つき・無料

選手

a player; an athlete; प्रतियोगी ; खेलाडी ; धावक * 走者; मल्ल malla * 格闘;

  • 名選手

    उत्कृष्ट (/ बढिया) खेलाडी

  • 水泳の選手

    पौडीबाज ; तैराक

  • ネパールで最高のサッカー選手

    नेपालमा सबभन्दा राम्रो फुटबल खेलाडी

  • 勝ち気満々の選手

    विजयेच्छु (/ जिगीषु) खेलाडी

  • 足掛けの技で相手選手を打ち負かした

    उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछार्‍यो ।

  • 選手はゴールラインを切った

    धावक अन्तिम रेखा पुग्यो ।