戦争
1. a war; warfare; युद्ध ; रण raNa ; जङ्ग / जंग ; द्वन्द्व ;〔個 々 の戦い〕 a battle; लडाइँ ;
代理戦争
छद्मयुद्ध
冷たい戦争
शीत (/ स्नायु) युद्ध
熱い戦争
गोली हान्ने युद्ध
戦争や圧制のない世の中
युद्ध तथा दमन केही पनि नहुने संसार
戦争に勝つ(敗れる)
युद्धमा जित्नु (हार्नु)
戦争に出る
युद्धक्षेत्रमा जानु
戦争が起きる(勃発する)/戦争する/戦争を始める
युद्ध लड्नु ; युद्ध सुरु हुनु
戦争を止める
युद्ध रोक्नु
戦争を生き抜く
युद्धमा (/ यद्धबाट) बाँच्नु
戦争が終わった
लडाइँ सिद्धियो ।
戦争が起きるおそれはない
युद्ध शुरु हुन्छ भन्ने डर (/ चिन्ता / खतरा / भय) त छैन ।
世紀の間世界のどこかで必ず戦争が起きていた
२० औं शताब्दीभरि कतै न कतै युद्ध भइरहयो ।
不法侵入で両国は今にも戦争状態になりそうだ
सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।
戦争体験ゆえに彼は何度も悪夢を見て苦しんだ
युद्धका झझल्कोले तिनलाई सपनामा समेत सताउने गर्थ्यो ।
国は隣国に対して全面戦争を仕掛けてきた
देशले आफ्ना छिमेकी देशहरू विरुद्ध भीषण युद्ध गरिरहेको छ ।
最悪の場合戦争を誘発する
अझ नराम्रो त युद्ध मच्चिन्छ ।
国は戦争で引き裂かれた
लडाइँलै देशलाई छिन्नभिन्न पाऱ्यो ।
戦争で人口が減った
लडाइँले जनसंख्या कम पारेको थियो ।
彼らは残酷で戦争好きの国民であった
तिनीहरू क्रूर र युद्धप्रिय राष्ट्र हो ।
戦争で多くの孤児が生まれた
युद्धले थुप्रै बच्चाहरूलाई टुहुराटुहुरी बनायो ।
英仏間の戦争の結果パリ条約が結ばれた
बेलाइती तथा फ्रान्सिसी सेनाबीच भएको युद्धको परिणामस्वरूप पेरिसको सन्धि भयो ।