潜水
1. diving; डुबुल्की ; गोता ;
連語
潜水する
少年は水の中に潜水した
केटो पानीमा चोपलियो । ; केटो पानीमा डुबुल्की मारियो ।
河で溺れた人を探すために潜水夫が潜水した
नदीमा डुबेको मानिस खोज्न गोताखोरले डुबुल्की लगायो ।