選択
1. 〔選ぶこと〕 a choice; चुनाइ ; छनाइ ; छनोट / छनौट ; छानबीन ; रोजाइ ;〔選抜〕 a selection; छनोट / छनौट ; चयन ; पजनी ; चुनाव ; छानबिन ; फर्मायस ;
多肢選択
बहुविकल्पी
異なる選択
बेग्लाबेग्लै छनोट(हरू)
生地の選択
कपडाको चुनाउ (/ छनौट)
英語科の選択
अङ्ग्रेजी विषय पढ्ने चुनोट
選択を誤る
गलत छनौट गर्नु
これは君の選択だ
छान्ने काम तिम्रै हो ।
会議の日時の選択はあなたに任せます
सभाको लागि कुन मिति तोक्ने त्यो तपाईंको हातमा छोड्न चाहन्छु ।
選択の自由
छनोट गर्ने स्वतन्त्रता
選択的に従う
छानी–छानी आज्ञा पालन गर्नु
自分の選択の責任を負う
आफ्नो छनोटको परिणाम भोग्नु
これ以上選択の余地はない
मैले छनोट गर्ने कुनै मौका पाउँदिनँ । ; मलाई अरू कुनै विकल्पै छैन ।
善を行なうか悪を行なうかを選択する自由
असल र खराबबीच छनौट गर्न सक्ने स्वतन्त्रता
職業を選択する
काम खोज्नु
娯楽を注意深く選択する
मनोरञ्जनको छनौट गर्दा होसियार हुनु
その後学生は自分で進路を選択することができる
त्यसपछि अझै पढ्ने या नपढ्नेविद्यार्थीहरू आफैले छनौट गर्न सक्छन् ।