UNOES日ネ辞書日本語⇄ネパール語辞書

先頭

1. the head; the front; अग्रपङ्क्ति ; पहिलो लहर ; अगि (/ अघि) ;

  • 彼は行列の先頭にいる

    ऊ लाइनको सुरुमै (/ शिरमै / टुप्पोमै) बसेको छ ।

  • 行列の先頭が乱れた

    अग्रपङ्क्ति (/ अगिल्लो हरफ) बिग्रियो (/ बरबाद भयो) ।

  • 列の先頭はだれだ

    अग्रिम (/ अघिल्लो / पहिलो) पङ्क्ति को हो अग्रपङ्क्ति को हो

  • 彼は学生運動の先頭を切って進んだ

    विद्यार्थी आन्दोलनमा ऊ अग्रसर (/ अग्रणी) भई गयो ।

  • 彼女は曲の先頭で間違った

    उनले गीतको शुरुवातमा (/ सुरुमा) भुलिन् ।

連語
先頭の
  • 先頭の人は座ってよろしい

    अग्रपङ्क्तिका (/ अग्रिम पङ्क्तिका) पाँच जना बसे हुन्छ ।

  • 先頭の人のランナーの差が詰まってきた

    सबैभन्दा अगाडिका दुई धावकबीचको दूरी साँघुरिँदै (/ छोटिँदै) गएको छ ।