戦闘
1. a battle; a fight; a combat; लडाइँ / लडाइ ; लडन्त ; युद्ध ; रण raNa ; अभिसार ;
激しい戦闘
उग्र (/ क्रूर / भीषण / घमासान / भयङ्कर / भयानक) लडाइँ (/ युद्ध)
蛇とマングースの激しい戦闘
सर्प र न्याउरीको मुठभेट (/ हानाहान / मुक्कामुक्की)
戦闘を開始する
लडाई (/ युद्ध) लड्नु
戦闘に参加する
युद्धमा (/ लडाइँमा) जानु
戦闘を中止する
यद्ध (/ लडाइँ) विराम गर्नु
彼は戦闘で負傷した
लडाइँमा ऊ घायल भयो ।
戦闘は何日も続いた
युद्ध (/ लडन्त) धेरै दिनसम्म चलिरहयो ।
連語
戦闘する
連語
戦闘的・戦闘の