専用
exclusive use; एकमात्र (/ एकान्तिक) प्रयोग ;
個人専用車両
निजी डिब्बा
高齢者専用住宅
वृद्ध नागरिकहरूलाई राखिने घर
大人専用チャットルーム
वयस्कहरूको लागि मात्र खोलिएको च्याट रूम
できれば,そのまな板を生のとり肉の調理専用にしてください
सम्भव भए, यसअचानोलाई मासु काट्नको निम्ति मात्र छुट्टै प्रयोग गर्नुहोस् ।
船の一方の端は男性専用,他方の端は女性と子ども専用になっていた
जहाजको एउटा भाग पुरुषहरूको लागि अनि अर्को स्त्री तथा केटाकेटीहरूको निम्ति छुट्टाइएको थियो ।
連語
専用する
連語
専用の
専用の台
विशेष किसिमको पानस
歩行者専用の橋
पैदल यात्रीहरूका लागि पूल
旅行者専用の船
यात्रुहरू मात्र बोक्ने जहाज
会館にある専用の箱
भवनको एउटा बाकस
男性専用のクラブ
पुरुषहरू मात्र जमघट हुने क्लब
王と王宮専用の模様やデザイン
राजा तथा भारदारहरूको निम्ति मात्र बुनिने बुट्टाहरू
サル専用の虫よけ
बाँदरहरूको लागि कीरा विकर्षक
適切な長さの専用のポール
त्यसको निम्ति ठिक्कको दुइटा लौरो
専用のメジャーで測る
निश्चित मापकले नाप्नु
複合語