UNOES日ネ辞書日本語⇄ネパール語辞書

接触

1. 〔触れること〕 touch; contact; स्पर्श ; सम्पर्क ; संसर्ग ; छुवाइ / छमाइ ;

  • 優しい接触 軽いタッチの;

    हलुका सम्पर्क (/ संसर्ग) *मायालु स्पर्श *

  • 身体への接触

    अङ्गसङ्ग ; अङ्गस्पर्श

  • 電気の接触が悪い

    बिजुलीका तार जोडेछैन ।

連語
接触する
  • 電線が屋根に接触している

    बिजुलीको तार छानामा छोएछ ।

2. 〔交渉 / 関係を持つこと〕 contact; सम्पर्क ; उठबस (/ बसउठ) ; हेलमेल ; सहवास ; सरोकार ;

  • 多くの人との接触

    धेरै मानिसहरूसितको उठबस (/ सम्पर्क / सरोकार)

  • 接触を保つ ~

    सित (/ सँग) सम्पर्क कायम राख्नु (गर्नु)

  • 接触が途絶える

    सम्पर्क हराउनु

  • 接触時間の長い友人

    लामो समयसम्म सँगै बस्ने साथीहरू

  • 最近彼との接触がない

    उससँग हिजोआज मेरो उठबस (/ सम्पर्क / हेलमेल / सहवास) छैन ।

  • 彼らの接触が途絶えた

    हामीसँग उनीहरूको सम्पर्क टुट्यो (/ विच्छेद भयो) ।

  • 彼らとの接触が一時的に途絶えた

    तिनीहरूसित केही समय सम्पर्क टुट्यौ ।

  • 彼との接触は外国語を学ぼうと言う私の意欲を強化した

    ऊसितको सम्पर्कले गर्दा बेग्लै भाषा सिक्ने इच्छालाई बढायो (/ प्रबल बनाइदियो) ।

  • 彼らとの接触を制限する必要を感じた

    मैले तिनीहरूसितको उठबस कम गर्नुपर्ने महसुस गरें ।

連語
接触の
  • 毎日の生活で接触の多い人は誰ですか

    दैनिक जीवनमा तपाईंसित धैर सम्पर्कमा आउनै व्यक्तिहरू को को हुन

  • 病状や周囲の人の年齢接触の程度などによって感染の危険性は変わる

    अवस्था र वरपरका मानिसहरूको उमेरकति धेरै सम्पर्कमा आएको छ त्यहीअनुसार संक्रमण गर्ने खतरामा भिन्नता आउँछ ।

連語
接触する
  • 文化と文化が接触した場合どちらの言語もそうした接触の痕跡を何世代にもわたってとどめる

    विभिन्न संस्कृतिहरूको एकअर्कासित सम्पर्क हुँदा पुस्तौंसम्म पनि त्यसको असर भाषाले झल्काउँछ ।