UNOES 日本語・ネパール語辞典用例つき・無料

瀬戸際

the last (/ a critical) moment; संकटपूर्ण (/ गम्भीर / नाजुक) समय (/

  • 死ぬか生きるかの瀬戸際

    मर्नु-बाँच्नुको दोसाँध

  • 病人の状態は瀬戸際だ

    रोगीको अवस्था नाजुक छ ।

  • 彼らの結婚は破局の瀬戸際だ

    तिनीहरूको विवाह भत्कनै (/ टुट्नै) लागेको अवस्थामा रहेछ ।