UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔時 / ころ〕 time; समय ; खण्ड ;

  • この節

    आजकाल ; अचेल

  • こちらへお出掛けの節はぜひお立ち寄りください

    बाटोमा पर्दा मेरो घरमा पनि आउनुस् है ।

  • この節の若者は礼儀に欠ける

    हिजोआज युवायुवतीहरूको भद्रता हराइसकेछ ।

2. 〔主義 / 信条〕 one's principles; विश्वास ; सिद्धान्ता ;

  • 彼は自分の節を守った

    उहाँले आफ्नो सिद्धान्त कायम राख्नुभयो ।

  • 彼はとうとう節を曲げた

    उसले अन्तमा आफ्नो निष्ठालाई भङ्ग बनायो ।

3. 〔文章などの区切り〕 a paragraph; अनुच्छेद ;〔詩節〕 a stanza (of a poem); a verse; पद् ;

  • 節の朗読

    अनुच्छेदको पढाइ

  • 以下の節で

    तलका अनुच्छेदहरूमा

  • 創世記章節

    उत्पती अध्याय १ को पद् १

  • 節を見つける時間を与える

    पदहरू भेट्टाउने समय दिनु

  • その本は章と節に分けられている

    त्यो किताबलाई अध्याय तथा पदहरूमा विभाजन गरिएको छ ।

4. 〔文法で〕 a clause; उपवाक्य ; खण्डवाक्य ;

  • 主節

    प्रधान (/ मुल) उपवाक्य

  • 従属節

    अङ्गवाक्य ; अधीन वाक्य ; उपखण्ड