説明
1. an explanation; an account; वर्णन ; व्याख्या ; बनाइ ; वात ; तर्क ; चर्चा ; बयान ; पुष्टि ;〔写真などの〕 a caption; टिप्पणी ;
調整された説明
छाँटकाँट गरिएका स्पष्टीकरण
通りのよい説明
स्पष्ट (/ प्रष्ट / खुलस्त) व्याख्या (/ कैफियत) ; स्पष्टीकरण
意味不明な説明
अस्पष्ट (/ अतार्किक / एकआपसमा बाझेको) वर्णन (/ बनाइ)
説明可能な
उत्तरदायी ; बुझाउन सकिने
それは説明の要がない
त्यसबारे बताइराख्नु पर्दैन । ; देखेपछि भइगयो ।
彼の説明に皆驚いた
तिनको तर्कमा उनीहरू सबैलाई अचम्म लाग्यो ।
彼の説明は実に明瞭でだれにでも理解出来た
उसको व्याख्या यत्ति स्पष्ट थियो कि त्यहाँका सबैले बुझ्न सके ।
説明の矛盾点を突っ込まれて返答に窮した
कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।
彼によって説明された事柄
उहाँद्वारा बताइएका (/ वर्णित) कुराहरू
説明されていない何らかの方法で
कुनै अव्यक्ति ढङ्गमा
薬の必要な説明をする
औषधीबारे आवश्यक व्याख्या गर्नु
例を挙げて説明しなさい
उदाहरणसहित स्पष्ट पार्नहोस् ।
要点をつまんで説明しましょう
म सारांशमा (/ छोट्करीमा) बताऊँ (/ बताउँछु) ।
彼は丁寧に説明してくれた
उहाँले मलाई त्यसको स्पष्टीकरण दिनुभयो । ; उहाँले मलाई त्यसबारे एक–एक गरी बताइदिनुभयो ।
事を分けて説明すれば彼らも容易に理解するだろう
यदि तिमीले यसलाई तर्कसहित व्याख्या गर्छौ भने तिनीहरूले पनि सजिलै बुझ्ने छन् ।
ここにはっきりと説明されている
यसमा छर्लङ्गै बताइएको छ ।
母さんにはどう説明するか言ってごらん
ममीलाई के भन्छौ भन त
これらの本当の意味を説明してくれよう彼は嘆願した
यी सबै कुराको सत्य अर्थ बनाउन तिनले अनुरोध गरे ।
だれかが説明しなければどうやって理解できるだろう ’
कसैले नबताईकन म कसरी बुझौंला र
研究中数分の時間割いてそれについて説明する
अध्ययनको दौडानमा केही मिनेट समय छुटयाएर त्यसबारेमा बताउनु