UNOES日ネ辞書日本語⇄ネパール語辞書

節約

1. economy; saving; फारो ; किफायत ; संयम ; परहेज ;

  • 経費の節約

    खर्चको बचत

  • 時間の節約になる

    समय बच्नु (/ बाँच्नु / बचत हुनु)

  • 近道を行けば分の節約になる

    छोटो बाटो लिए तपाईंको समय १० मिनेट बच्छ (/ बाँच्छ) ।

連語
節約する
  • 電気を節約する

    बिजुली फारो (/ कम खर्च) गर्नु

  • 食費を節約する

    खानामा किफायत (/ कम खर्च) गर्नु

  • 節約してひと月の費用をなんとか持たせた

    फारोतिनो (/ फारो) गरेर एक महिनाको खर्च टारियो ।

  • 私たちは水を節約します

    हामी पानी फारो (/ किफायत / मितव्ययिता) गरेर चलाउँछौं ।

  • お金は節約して使うのよ

    तिमीले पैसा कम खर्च गर्नुपर्छ ।

  • 節約すれば月に千ルピヤは浮く

    कम खर्च गरियो भने महिनामा एक हजार रुपियाँ त बच्छ (/ बाँकी रहन्छ) ।

複合語