UNOES日ネ辞書日本語⇄ネパール語辞書

《接続助詞》

1. 〔そのまま〕

  • 洋服を着たなり寝てはいけません

    बाहिर जाने लुगा लाएर सुत्नु हुँदैन ।

2. 〔 … するやいなや〕

  • 会うなり仲良しになった

    हामी भेट्नासाथ (/ भेट्ने बित्तिकै) हाम्रो राम्रो मित्रता भयो ।

  • そこに着くなり彼は帰ってしまった

    त्यहाँ पुगेर ऊ लगत्तै (/ उत्तिखेरै / तत्कालै / तुरुन्तै) फर्कियो ।

  • 先生が来たのを見るなり逃げた

    उसको शिक्षक आएको देख्नासाथ (/ देख्ने बित्तिकै) ऊ भाग्यो ।

  • 眼を付けるなり少年たちの喧嘩が始まった

    आँखाको कोल्टो पर्नासाथ (/ परेको लगत्तै / पर्दा नपर्दै / पर्ने बित्तिकै) केटाहरू झगडा गर्न थाले ।

  • 彼が出て行くなり彼女が帰って来た

    जब तिनी बाहिर निस्के उत्तिखेरै (/ उत्निखेरै) उनी आइपुगिन् ।

  • ベルが鳴るなり学生たちはどっと教室を出た

    घण्टी बजेपछि विद्यार्थीहरू कोठाबाट वेगसँग दगुरे ।