UNOES日ネ辞書日本語⇄ネパール語辞書

説得

1. persuasion; भनसुन ; अनुरोध ; खुसामद ; सम्झाउने (/ फकाउने) काम ;

連語
説得する
  • 上司に説得して仕事を収めた

    उसले हाकिमलाई भनसुन गरेर काम पट्यायो ।

  • 新車は買わないよう彼女に説得した

    नयाँ गाडी नकिन्नु भनेर मैले उसलाई मनाएँ ।

  • 彼にもこちらに来るよう説得できるんじゃないか

    उसलाई पनि यहाँ आउन मनाउन सकिन्छ कि

  • 私は彼女にロンドンに行くよう説得した

    मैले उसलाई लन्डन जानलाई फकाएँ ।