世話
1. 〔面倒を見ること〕 care; व्यवहार ; रेखदेख (/ देखरेख) ; अभिभारा ; सँभार ; देखभाल ; लालन–पालन ; पालन–पोषण ; भरण–पोषण ;〔身支度の〕 care; nursing; attendance; स्याहार ; सुसार ; स्याहार–सुसार ;〔付き添い / 看護〕 attendance; service; स्याहार–सुसार ; टहल ; सेवा–टहल ; 〔助力〕 help; मदत ; समर्थन ;
宿舎の世話
बन्दोबस्त
家の世話
घरबार ; घरको व्यवस्था ; घरजम
旅の世話
भ्रमणको प्रबन्ध
畑の世話
जगेर्ना
自分の世話は自分で見れるよ
आफ्नो ख्याल आफै राख्न सक्छौं ।
当然の世話を受けなさい
उचित (/ यथोचित) रेखदेख पाऊ ।
子供は良い世話の下にいる
बालक राम्रा मान्छेको रेखदेखमा छ ।
たいそうお世話(様)になりました
तपाईंको मद्दतको निम्ति धेरै धन्यवाद ।
ではお世話(様)になります ’文化的に「お世話になる」という考え方はないがあえて言うと以下のようになる。〔「大変でしたよねえ」〕 〔(共に時間を過ごせて嬉しいです」)
तपाईंलाई गाह्रो भयो होला । तपाईंसित समय बिताउन सक्दो मलाई खुशी लाग्यो ।
手厚い世話を受けた
मैले राम्रो स्याहार–सुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।
彼女は赤ん坊の世話で手一杯だ
ऊ बालकको हेरचाहमा पूरै व्यस्त छे । ; उसको हात एकछिन खाली हुँदैन पुरै बच्चाहरूको हेरचाहमै बित्छ ।
世話をする人
家の世話をする ’
घर हेर्नु ; घरव्यवहार (/ घरजम / घरबार / गृहस्थी / घरधन्दा) गर्नु
仕事の世話をする 何とか
काम चलाउनु ; कामको निर्वाह गर्नु ; काम टार्नु *
費用を世話する
खर्च व्यहोर्नु
病人の世話をする
रोगीको स्याहारसुसार गर्नु
子供を世話する 食事を与える
छोराछोरी पाल्नु ; छोराछोरीको स्याहारसम्भार (/ भरणपोषण) गर्नु ; बच्चाहरूलाई खुवाउनु *
彼女は子供たちをよく世話している
उनले छोराछोरी राम्ररी पालेकी छिन् । ; उनले छोराछोरी राम्ररी स्याहारसम्भार (/ भरणपोषण) गरेकी छिन् ।
彼は部長の席を世話することになった
उसले हाकिमको पद समाल्यो (/ अभिभारा लियो) ।
長男が実家を世話してきた ’
जेठा छोराले घर समालेको (/ अभिभारा लिएको) छ ।
看護婦たちが病人たちを世話した
नर्सहरूले रोगीहरूको हेरचाह (/ स्याहारसुसार) गरे ।
赤子の世話をしなさい
बालकको देखरेख गर । ; बच्चालाई हेर ।
弟はやぎの世話をしている
भाइले खसी पालेको (/ हुर्काएको / बढाएको) छ ।
子供を世話するのは大変だ
केटाकेटीको गोठालो गर्न कठिन छ ।
彼は大家族を世話している
उसले ठूलो परिवारको हेरचाह (/ पालन–पोषण / लालन–पालन) गर्छ ।
息子が病気の母親の世話をしているのを見て胸が詰まった
छोराले विरामी आमाको स्याहारसुसार गर्नुपरेको देख्दा मेरो मन छियाछिया भयो ।
自分で自分を世話します
म आफ्नो हेरचाह आफै गर्छु ।
庭園はだれが世話するんだ
बगैंचाको हेरचाह (/ रखवारी) कसले गर्छ
2. 〔やっかい / 迷惑〕 निगाह ;
他人にあまり世話を掛けないように
अरूलाई दुःख त नदेओ ।
お世話を掛けてすみません 言い方にもよるが「すみません」という表現がなくともの中にその気持ちがこもる
तपाईंलाई धेरै दुःख दिएँ । *दुःख दिएँ
3. 〔紹介 / 斡旋(あっせん)〕 देखाउनु ; चिनाउनु ; भेट्टाउनु ;
よい医者を世話してくださいよ
मलाई राम्रो डाक्टर भेट्टाउनुस् न ।