UNOES日ネ辞書日本語⇄ネパール語辞書

喋る

1. talk; chat; chatter; बोल्नु ; कुरा (/ कुराकानी / गफ / गफसफ) गर्नु ; भन्नु ;〔興奮して〕 splutter; speak quickly and confusedly; फत्कनु ; फतफताउनु / फत्फताउनु ;〔とうとうと〕 speak volubly; spout; ढर्रा देखाएर भन्नु ; फलाक्नु ;〔喋って回る〕 keep talking; कुरा गर्दै हिंड्नु ;〔ぶしつけに〕 speak out; प्वाक्क बोल्नु ;〔出任せに〕 खिसीमा ओठ लेब्याउनु ;〔不明瞭に〕 बडबडाउनु ;〔趣くままに〕 आफ्नोतर्फबाट (/ मनपरी) बोल्नु ;〔話させる〕 बोलाउनु ; बोल्न लगाउनु ;

  • よく喋る人 社交的な意味合い;〔無駄口の多い〕

    बोलक्कड *फत्फते ; फतौरे / फतौरो ; कुरौटे / कुरोट ; बताहा (/ बकबके / धेरै बोल्ने) मान्छे

  • 喋るのが苦手な男(女)

    लाटो (लाटी) (/ बोल्न नसक्ने) पुरुष (स्त्री) ; बोली नभएको (नभएकी) पुरुष (स्त्री) ; अबोला (अबोली) पुरुष (स्त्री)

  • 喋り言葉

    बोलचाल

連語
  • ずっと喋る

    बोलेको बोल्यै गर्नु

  • 即興で喋る

    विना तयारी बोल्नु

  • 彼は異常に喋る

    ऊ ज्यादै बढी बोल्छ ।

  • 君は英語が喋れるかい

    के तिमी अंग्रेजी बोल्छौ

  • 英語をミスしないで喋れない ’

    गल्ती नगरी उसले अंग्रेजी बोल्न सक्तैन ।

  • 犬は喋れない

    कुकुर बोल्न सक्दैन ।

  • 私のオウムは喋れる

    मेरो सुगाले (मान्छेको बोली) बोल्न सक्छ ।

  • 彼に集まりで問題について喋らせた

    मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।

  • 彼の喋り方は乱暴だ

    यसको बोली चर्को छ ।

  • 赤子がようやく喋り出した

    बालकको बोली बल्ल फुट्यो (/ खोल्यो) ।

  • 私の顔に唾を飛ばしながら喋った と言えば「非難しながらしゃべった」となる

    उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो

  • うちの赤ん坊はだいぶ喋れるようになった

    हाम्रो सानो छोरो धेरै बोल्न थालेको छ ।

  • 彼女は聞いたことを喋らずにはいられい

    उनी सुनेका कुराहरूबारे नबोली रहनै (/ बस्नै) सक्दिनन् ।

  • 彼らはほとんど互いに喧嘩する時にだけ喋った

    तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।