UNOES 日本語・ネパール語辞典用例つき・無料

社員

an employee; a member of the staff; कर्मचारी ; जागीरे ;〔総称〕 the staff; कर्मचारीगण ;

  • 新入社員

    नवनियुक्त कर्मचारी ; सिकारु ; सिकुवा

  • 正社員

    कर्मचारी ; जागिरे ; जागिरदार

  • 社員募集に応じる

    कम्पनीमा काम गर्न निवेदन दिनु ; कर्मचारी चाहियो भन्ने विज्ञापनमा नाम दिनु

  • 君、パートの子、それとも正社員?

    तिमी पार्ट–टाइम कि फुल–टाइम?

  • 社員は彼に駆使されている

    कर्मचारीहरू सबै उसको इशारामा (/ खटनामा) चलेका छन् ।

複合語