UNOES日ネ辞書日本語⇄ネパール語辞書

社会

1. 〔共同生活の集団〕 a society; ( जन)समाज ; लोक ; (जन)समुदाय ;〔地域社会〕 a community; समाज ; लोक ; समुदाय ;〔人類社会〕( the) human society; मानव संसार ; मानवजाति / मानिसजाति ; जनसमाज ; मानव समाज (/ समुदाय) ; सहमानवहरू ; जगत ;

  • 犯罪のない社会

    अपराधमुक्त समाज

  • 悪い方へ)変容した社会

    विकृत (/ खराबी आएको) समाज

  • 極端に保守的な社会

    कट्टर समाज ; आफ्नो परम्परामा अत्ति कठोर (/ कडा) भएको समाज

  • 宗教が伝統的に大きな役割を果たしていた社会

    धर्मले पहिलादेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाज

  • 実社会で

    वास्तविक संसारमा (/ जनसमाजमा)

  • 社会に出る

    समाजमा निस्कनु

  • 社会を形成する

    जन)समाज (/ जनसमुदाय) बन्नु (/ बनाउनु)

  • 競争社会に押し流される

    संसारको प्रतिस्पर्धात्मक वातावरणमै डुब्नु

  • ある地域社会では女性ができるだけたくさん子供を生むものと期待されている

    केही समाजमा स्वास्नीमान्छेले सकेसम्म सन्तान जन्माएको अपेक्षा गरिन्छ ।

  • ある者たちは宗教が社会に及ぼす影響をとどめようと声高に叫び始めている ’

    केहीले समाजबाट धर्मको प्रभाव हटाउनुपर्छ भन्ने आवाज उठाउन थालेका छन्‌ ।

連語
社会的な/社会の
  • 反社会的な

    समाजविरोधी ; समाजको विरुद्धमा उठ्ने ; समाजलाई नमान्ने

  • 社会的関係

    जनसम्बन्ध ; जनसम्पर्क

  • 事件の社会的背景

    मामिलाको सामाजिक पृष्ठभूमि

  • 社会の成員

    सामाजिक सदस्य ; नागरिक

  • 社会の中枢

    समाजको मुख्य सहारा (/ आधार)

  • 社会の激変

    रीतिरिवाजको उथलपुथल

  • 社会の底辺の人

    々 समाजको तल्लो वर्गका मानिसहरू ; समाजको खुट्टाको धुलो भएर बस्नुपर्ने मानिसहरू

  • 社会的地位の高い人

    उच्च सामाजिक ओहदामा हुने व्यक्ति

  • 社会的に認められる

    समाजमा गण्यमान्य (/ गनिने–मानिने / सम्मान्य) हुनु

  • 私は高い社会的立場にはいません ’

    म उच्च सामाजिक ओहदामा छैनँ ।

  • その町では彼も社会的に認められた人の一人だ

    त्यस नगरका गण्यमान्यहरूमा (/ मानिएकाहरूमा) उनको पनि नाम आउँछ ।

  • 人間の持つ社会的な性質は言語に反映されている

    मानिस सामाजिक प्राणी हो भन्ने कुरा भाषाबाट प्रस्ट हुन्छ ।

2. 〔同類の集まり〕 संसार ; समाज ; समूह ;

  • 上流(中流/下層)社会

    उच्च वर्ग ; उच्च श्रेणी

  • 子供の社会では

    बालबालिकाको समाजमा (/ संसारमा)