借金
1. a debt; ऋण / रिन ; कर्जा ; सापटी ; उधारो * 「借り」あるいは「借りたもの」;
借金の回収
कर्जा असुली
借金を返す ’~
ऋण (/ कर्जा) चुकाउनु (/ बुझाउनु) ; ऋणमुक्त हुनु ; ऋण (/ कर्जा) चुक्ती (/ असुल / दाखिला) गर्नु ; को ऋण चक्ता (/ भुक्तान) हुनु
借金にはまる
ऋण काढ्नु ; ऋणमा डुब्नु
借金で暮らす
अर्काको पैसामा बाँच्नु ; ऋणमा जीउनु
借金で借金を返す
एकसँग लिएर अर्कोलाई दिनु
彼から借金をした
मैले उसबाट उधारोमा पैसा लिएँ ।
借金に悩んでいる
उसले ऋण भोगेको छ । ; ऊ ऋणमा डुबेको छ ।
借金で首が回らない
ऋणमा ऊ डुबेछ ।
銀行に借金を返済する ’
बैंकलाई ऋण बुझाउनु (/ चुक्ता गर्नु)
借金の返済期限はとっくに切れている
ऋणसीमा (/ लेनदेनको म्याद) अघिनै भुक्ताएछ ।
彼は借金を踏み倒した
ऊ ऋण नतिरी भाग्यो ।
彼は借金を頼むべく道で待ち受けていた
पैसा सापट माग्नलाई उसले मलाई बाटोमा रोक्यो ।
家を抵当にして万ルピアの借金をした
मैले घर बन्धक राखेर ५० लाख रूपियाँ उधारो (/ सापट / ऋण) लिएँ ।
借金している人 〔家賃を払う〕
असामी / आसामी ; ऋणी ; ऋणकर्ता ; रिनाहा ; पट्टाधारी ; पट्टामा लिने व्यक्ति ; कर्जावाल ;असामी / आसामी ; भाडावाला
叔父に万ルピア借金している
बडाबासँग मेरो एक लाख रूपियाँको ऋण छ । ; म बडाबाको एक लाख रूपियाँको ऋणग्रस्त (/ ऋणमा डुबेको) छु ।