UNOES 日本語・ネパール語辞典用例つき・無料

釈放

a release; जेलमुक्ति ; छुटकारा ; रिहाइ ; सफाइ ;

  • 仮釈放

    प्यारोल / पेरोल

    *ネ英; अस्थायी मुक्ति ; शर्त्ताधीन-मुक्‍ति

  • 釈放後

    थुनाबाट छुटेपछि ; जेलमुक्त भएपछि

連語
釈放する
  • 彼は釈放された

    उनी जेलबाट छुटे (/ मुक्त भए) । ; उनले जेलबाट छुटकारा पाए ।

  • 彼女は1967年に釈放された

    उनी सन् १९६७ मा रिहा भइन् ।

  • それら8人の釈放を求める署名活動を行われた

    तिनीहरूले ती ८ जनालाई जेलमुक्‍त गर्न अपिलपत्रको लागि हस्ताक्षर सङ्‌कलन गरे ।