UNOES 日本語・ネパール語辞典用例つき・無料

釈明

〔弁明〕 a vindication; दोषनिवारण ; समर्थन ; उत्तरदायित्व ; अभिभारा ;〔説明〕 an explanation; प्रतिवाद ; वर्णन ; स्पष्टीकरण ;

連語
釈明する
  • 恐れ多くも一言釈明させてください

    आदरभावकासाथ म भन्छु, मलाई एक चोटि सफाइ दिने मौका दिनुहोस् ।

  • 今日貴殿の前で自分の釈明ができることを幸いに存じます

    आज हजूरका सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु ।