市
1. a city; शहर (/ सहर) ;〔行政区画〕 a municipality; नगरपालिका ;
カトマンズ市
काठमाण्डौं शहर ; शहर काठमाण्डौं
彼は国境近くでダラン市に立ち寄った
सीमातिर लाग्दा उनी सहर धरानमा रोकिए ।
兵士たちは機敏に市に入った
सिपाहीहरू चलाखीपूर्ण ढंगमा शहर भए ।
全市は大混乱に陥った
सहरमा उत्पात मच्चियो । ; शहरमा एकदमै अशान्ति भयो ।
連語
市の