師
1. 〔先生〕 a teacher; गुरुज्यू ; गुरु , 女 गुरुमा ; शिक्षक , 女 शिक्षिका ; उस्ताद * 歌や踊りの;
師と仰ぐ ~
लाई आफ्नो गुरु ठान्नु (/ सम्झनु)
彼を師と仰いだ
मैले उहाँलाई गुरु सम्झेँ । ; मैले उहाँलाई आफ्ना गुरुको रूपमा मान गरेँ ।
師はわたしの努力が成果を挙げていることをとても喜んでくださった
मेरो प्रयासको परिणाम देखेर मेरो गुरु धेरै खुसी हुनुभयो ।
2. 〔牧師〕 Reverend; पुरोहित ; पादरी ;〔神父〕 Father; पादरी ;