死
1. 〔死ぬこと〕 a death; dying; मृत्यु ; निधन ; मरण / मरन ; काल ; मराइ ;
自然死
कालगति ; सामान्य (/ स्वाभाविक) मरण
不慮の死
अपर्झट मृत्यु ; आकस्मिक मृत्यु
一人の死
एउटा मृत्यु
死をもたらす毒
ज्यानमारा विष
死を招く業
प्राणघातक कार्य
死を被った人
मृतक ; मृतु ; मरेको (/ मरिसकेको / मरिगएको / निधन भएको) (मानिस)
死に至るまで
आमरण नमरुञ्जेल ; मरणान्तसम्म ; आफ्नो मृत्युसम्म
死が彼らを皆飲み込んでしまった
मृत्युले तिनीहरू सबैलाई निलिहाल्यो ।
それは死をも招きかねない
त्यसले मृत्यु समेत ल्याउन सक्छ ।
彼は早過ぎる死を遂げた
ऊ अकालमा मऱ्यो ।
彼の死に接し悲しみに胸が潰れた
उहाँको मृत्युले मेरो मन छियाछिया पाऱ्यो (/ भयो) ।
彼は死さえも辞さないことを覚悟した
उनी मृत्यु भोग्न समेत (/ उनी ज्यान समेत दिन) तयार थिए ।
罪の報いは死だ
पापको ज्याला मृत्यु हो ।
お願いです。我を死からお救いください ’
々बिन्तीहामीलाई मृत्युदेखि जोगाउनुस्
若い頃は死への恐れにすっかり捕われていた
म जवान छँदा मृत्युसँग साह्रै डराउँथें ।
病人の死を見届けることができなかった
म रोगीको अन्त्यमा (/ अन्ति घडीमा) हाजिर हुन सकिनँ ।
死の行進 ネ英
मृत्यु यात्रा ; देथ मार्च *
死の神 閻魔(えんま)大王のこと
यमराज
死の使い
यमदूत
死の淵
मृत्युको मुख
死の淵に面した ’
म झण्डै मरेँ । ; म मरणासन्न (/ मरन्चयाँसे) अवस्थामै थिएँ । ; मृत्युको मुखमै परेँ ।
死の恐怖と戦う
मृत्युको डरसित लड्नु
死の覚悟を決める
मर्न (/ मृत्यु भोग्न) तयार हुनु