試合
1. 〔団体競技の〕 a game; गेम * ネ英; भिडन्त ; प्रतियोगिता ;〔個人競技の〕 a match; म्याच * ネ英; भिडन्त ; प्रतियोगिता ;〔勝抜き戦の〕 a tournament; प्रतियोगिता ;
第試合
पहिलो गेम ; सुरुको गेम
サッカーの試合 ネ英;
फुटबल म्याच *फुटबलको प्रतियोगिता
試合に勝つ(負ける)
खेल जित्नु (/ हार्नु)
彼は欠場で試合に負けた
अनुपस्थित रहेर उसले म्याच हा्यो ।
試合中しばらく彼と喧嘩になった
खेलमा एकछिन उससँग भिडाइ (/ जुधाइ) भयो ।
古代ギリシャのレスリングの試合では選手は自分の相手選手のバランスを崩し地面に投げ倒そうと努めた
पुरातन युनानका कुस्ती प्रतियोगिताहरूमा प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।
連語
試合の
試合の相手(敵)
प्रतिस्पर्धी ; प्रतियोगी ; प्रतिद्धन्दी ; विपक्षी ; प्रतिपक्षी
試合の結果は引き分けだった
म्याच (/ भिडन्त) बराबरीमा समाप्त भयो ।
連語
試合をする
教師は子供たちに試合をさせた
शिक्षकले केटाकेटीलाई खेलमा भिडायो (/ भिड्न लगायो / जुधायो) ।