UNOES日ネ辞書日本語⇄ネパール語辞書

思案

1. 〔考え〕 thought; विचार ; सोचाइ ; मत ; विचारधारा ;〔熟考〕 consideration; सोच–विचार ; ध्यान ;〔沈思〕 reflection; चिन्तन ; सोच ;

  • 思案に暮れる

    तर्कवितर्कमा (/ तरङ्गमा) डुबिरहनु ; मनमा विचार खेलाइरहनु

連語
思案する
  • 将来の生活を思案する

    भविष्य कस्तो होला भनेर कल्पना गर्नु

  • 彼女は彼になんと言おうとずいぶん思案していた

    उनले उहाँलाई केकस्ता विषयमा कुरा गर्ने भनेर निकै विचार गरिन् ।

  • 彼女は自分と姑の生計手段について思案し始めた

    आफ्नो र आफ्नी सासूको हेरचाह कसरी गर्ने होला भनेर तिनी सोच्न थाल्छिन्‌ ।

  • ジャーナリストや時事解説者はテロリズムが野火のように広がるのをどうすれば防げるか思案している

    आतंकवादलाई डढेलोझैं फैलनबाट कसरी रोक्न सकिन्छ भन्‍ने कुरामा पत्रकार तथा टिप्पणीकारहरू चिन्तित छन्‌ ।