UNOES日ネ辞書日本語⇄ネパール語辞書

暫く

1. 〔少しの間〕( for) a short while; केही बेर ; केही समय ; हालै ;

  • 暫く後

    केही बेरपछि (/ समयपछि)

  • その暫く後に

    त्यसको केही समयपछि

  • 彼は毎朝近所を暫く散歩する

    ऊ बिहान एकछिन घरवरिपरि टहल्छ ।

  • 暫くして直ぐに戻ります

    हामी केही बेरमा (चाँडै) फर्कनेछौं ।

  • 暫くここに居た

    ऊ केही बेरअघि यहाँ थियो ।

  • 丸太に座って暫く休憩した ’

    केहीबेर आराम गर्न तिनी काठको एउटा टिम्बामा बसे ।

  • 彼女は暫く泣いてまた暫く笑った

    उनी घरी रोइन्घरी हाँसिन् ।

  • 彼はうなだれて暫く黙っていた

    ऊ आफ्नो टाउको निहुराएर धेरै बेरसम्म चूप लागिरहयो ।

  • 暫くそのまま待っていてくださいね

    कुरेर बस्नुस् है त । ; केही बेर पर्खनुस् है ।

  • 状況が落ち着くまで暫く待てば賢かったものを ’

    परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।

2. 〔当分〕 for the time being; अलि समय ; केही समय ;

  • 暫くのんびりしたいよ

    केही समय आरामले बस्न चाहन्छु ।

  • 暫く自分で何かに挑戦してみたいんだ

    अलिक केही समय आफै गर्न चाहेको मात्र हो ।

  • 暫く自分で何かしたいんだ

    अलि समय आफै केही गर्न चाहन्छु ।

3. 〔少し長い間〕

  • 暫くしてその暫く後に

    /त्यसको केही समयपछि ; अलिखेर

  • やあ暫くだね ’

    हलो (/ हाई)नदेकेको धेरै भयो ।

  • もし私の仕事があなたの役目に妨げとなるならこの仕事は暫く後になってから差し上げます ’

    मेरो कामले तपाईंको जिम्मेवारीलाई बाधा दिन्छ भने त केहि समयपछि मात्र दिन्छु ।

  • 彼は自分の権力を見て暫くは有頂天だった

    तिनी आफ्नो सामर्थ्य देखेर केही समय मात्तिए (/ दंग परे) ।

  • 彼は暫くは気が進まなかった

    तिनले केही समयसम्म त मानेनन् ।