縛る
1. 〔縄などで結わえる〕 tie; bind; बाँध्नु ; जोड्नु (/ जोर्नु) ; कस्नु ;
傷口を縛る
घाउमा पट्टि बाँध्नु
犬をくいに縛った
कुकुरलाई खम्बामा बाँधिदियौं ।
泥棒に手足を縛られた
चोरद्वारा मेरो हातखुट्टा बाँधिएँ ।
2. 〔拘束する〕 bind; बाँध्नु ;
人を規則で縛る
मानिसलाई नियमले बाँध्नु
彼は一日中その仕事に縛られていた
ऊ दिनभर काममा जोटिएछ (/ फसेछ) ।