萎む/凋む
1. 〔しなびる〕 wither (away); shrivel (up); ओइल्याउनु ; ओइलनु ; सुक्नु ; निस्तेज हुनु ; चाउरिनु ; चुमुक्क पर्नु ; मर्नु ;
萎んだ シワシワの状態
चाउरे
花が萎んだ
फूल ओइलियो (/ चाउरियो / चुमुक्क पऱ्यो) ।
花が枯れてしわしわに萎んだ
फूल ओइलाएर मुजुक्क खुम्चियो ।
風船が萎んだ
गुब्बारा फुट्यो (/ चम्कियो) ।
2. 〔勢いがなくなる〕 चूप पार्नु ; निरुत्तर गर्नु ; विस्तारै कम हुनु ; क्षीण हुनु ;
彼の希望は凋んだ
उनका आशाहरू क्षीण भए ।