絞り出す
1. 〔絞って出す〕 पेल्नु ; निचोर्नु ; निथार्नु ; निचोरेर निकाल्नु ;
油(レモン)を絞り出す
तेल (कागती) पेल्नु (/ थिचेर निकाल्नु)
2. 〔声 / 知恵などを無理やり出す〕 थुत्नु ;
ない知恵を絞り出して考える
कम मगजमा जोर लगाउनु ; सानो दिमागले खूब गम्नु
妥協案を絞り出す
सम्झौता मेहनत गरेर निकाल्नु ; निक्कै सोचेर सम्झौता निकाल्नु
基金を搾り出す
मुश्किलले कोष उठाउनु (/ जम्मा गर्नु)
金持ちが貧乏人から絞り出す
घनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन्) ।