絞る/搾る
1. 〔押したりしめつけたりして水気を取る〕 squeeze; पेल्नु ; निथार्नु ; निचोर्नु ; दबाउनु ;〔ねじって〕 wring; निचोर्नु / निचर्नु ; निथार्नु ; निकाल्नु ; पेल्नु ;〔絞られる〕 be squeezed; extracted; निथ्रनु ; निचोरिनु ; पेलिनु ; थिचिनु ;
乳を絞る
दूध दुनु ; दुहुनु ; दुकुनु
油(レモンさとうきび)を絞る
/तेल (कागती / उखु) पेल्नु (/ थिचेर निकाल्नु)
レモンの汁を絞る
कागती पेल्नु ; कागतीको रस थिचेर निकाल्नु
手ぬぐいを絞る
तौलिया (/ गम्छा) निचोर्नु
2. 〔広がっているものをまとめる〕 कस्नु ; एकत्र गर्नु ;
カーテンを絞る
पर्दालाई बाँध्नु
3. 〔レンズの絞りを小さくする〕 फोकस गर्नु ;
レンズを絞る
लेन्ज मिलाउनु (/ फोसक गर्नु)
4. 〔音を小さくする〕 घटाउनु ; सानो पार्नु ;
5. 〔範囲を狭める〕 ध्यान केन्द्रित गर्नु ;
要点を絞る
ध्यान केन्द्रविन्दु (/ केन्द्रित) गर्नु ; तोक्नु
彼は鳥を目がけて的を絞った
उसले बन्दुकले चरालाई निसाना (/ लक्ष्य / तारो) लगायो ।
この問題に的を絞って考えよう
यस समस्यामा मात्र ध्यान केन्द्रविन्दु (/ केन्द्रित) गरौं । ; यस समस्यालाई मात्र तोकेरै विचार गरौं ।
6. 〔無理に出させる〕
声を絞る
कराउनु ; चिच्चयाउनु
智恵を絞る
मगजमा जोर लगाउनु ; खूब गम्नु
問題の解決方法を出すために多くが知恵を絞った
त्यो समस्याको समाधान निकाल्न धेरैले मगज (/ अक्कल / गिदी) खियाए ।
上司は労働者を絞る
मालिकले नेकराई काममा असाध्य घोट्छ (/ जोत्छ) ।
金持ちが貧乏人を絞る
घनीले गरिबलाई पेल्छन् (/ थिचोमिचो गर्छन्) ।
7. 〔強く責める〕 थुत्नु ; प्राप्त गर्नु ;
先生にひどく絞られた
मैले शिक्षकबाट बेसरी गाली खाएँ ।