UNOES日ネ辞書日本語⇄ネパール語辞書

飛沫/繁吹き

1. 〔水煙〕 a spray; जलतरङ्ग ; सिर्को , 複 सिर्का ; फुहारा ; मसिनो धारा ;〔はね水〕 a splash; ( पानीको) छचल्को ; पानीको छिटा ; जलतरङ्ग ; छचल्काछचल्की * 大小の;

  • 咳をすると飛沫が飛び散る

    मानिसले खोक्दा छिटा निस्कन्छ ।

  • 水飛沫がかかった

    पानीको छिटाले हामीलाई भिजायो । ; हामीलाई पानीको छिटा लाग्यो ।

  • ミルクの飛沫がかかった

    मलाई दूधको सिर्का लाग्यो ।