UNOES日ネ辞書日本語⇄ネパール語辞書

渋る

1. 〔物事がすらすら運ばなくなる〕 falter; धरमराउँदै हिँड्नु ; लरबरिनु ; रोकटोक हुनु ;

  • 売行きが渋った

    बिक्री फितलो हुँदै गयो ।

  • 筆が渋った

    मेरो कलम अकमकियो ।

2. 〔いやがる〕

  • 承諾を渋る

    नमान्नु ; अस्वीकार गर्नु

  • 彼女は川を渡るのを渋った

    उनले खोलो तर्न काइँकुइँ (/ आनाकानी / नाइँनास्ति) गरिन् ।