UNOES 日本語・ネパール語辞典用例つき・無料

渋渋/渋々

reluctantly; इच्छा नगरेर ; कन्जुस्याइँ गरी ; अनिच्छासाथ ; अनिच्छुक भई ; मन नलागी–नलागी ; टाँसो लागेर ;

  • 渋々仕事をする

    झारा टार्नु

  • 渋々と話す

    झर्किनु / झर्कनु ; झर्को (/ झन्झट) मानेर बोल्नु

  • 渋々従う

    आनाकानी गरीकन मान्नु ; मन नलागी नलागी मान्नु

  • 渋々と出す

    दाँतबाट पसिना आउनु

    *けちが渋々と自分の歯を抜いて差し出す様子から

  • 渋々金を出す

    करले (/ बाध्यताले / अनिच्छासाथ / टाँसो मानिकन) पैसा दिनु

  • 彼は金を渋々出した

    उसले पैसा दिन कन्जुस्याइँ गर्‍यो । ; उसले पैसा संकोच मानी मानी दियो । ; उसले पैसा मन नलागी नलागी दियो ।

  • 渋々承諾した

    मञ्जूरी गर्न उसको टाँसो लाग्यो । ; मन नलागीकन पनि उसले सहमति जनायो । ; उसले दाँत ङिच्याएर मान्यो ।

    *दाँत ङिच्याउनु は「歯ぎしりする」

  • これを喜びのうちに行ない,渋々と行なうことのないように

    यो काम तिनीहरूले आनन्दसाथ गरून्‌ । दुःख मानेर होइन ।

  • 自分のお茶を入れるのも渋々だ

    ऊ आफ्नो चिया पकाउन पनि झ्याउ (/ झन्झट / बोझ / झमेला) मान्छ ।

  • 友だちの食事会で渋々多額の出費をした

    साथीहरूको भोजमा ऊ निकै ठूलो डाँडमा पर्‍यो । ; साथीहरूको भोजमा उसले बाध्यताले ठूलो खर्च गर्नुपर्‍यो ।