UNOES日ネ辞書日本語⇄ネパール語辞書

次第

1. 〔順序〕 order; क्रम ; विनाअवरोध रखाइ ;

  • 式の次第

    समारोहको कार्यक्रम

  • 次第に

    आस्ते विस्तारै ;

  • 柱の細工は次第に完成した

    स्तम्भको काम विस्तारै (/ क्रमानुसार) सिद्धियो ।

  • 家庭は次第に築き上げられていった

    परिवार सुदृढ हुँदै गयो ।

  • 事の次第を書き記すべきだろう

    के के घटे भनेर मैले क्रमानुसार टिपिराख्नुपर्ला ।

2. 〔事情〕 circumstances; अवस्था ; परिस्थिति ;

  • 次第によっては

    अवस्थानुसार ; अवस्था अनुसार

  • 事の次第を聞かせなさい

    त्यसकोबारे मलाई भन त ।

  • こういう次第です

    कुरा यस्तो छ ।

  • そのような次第ですから行かれません

    यस्तो भएकोले म जान सकिन्नँ ।

3. 〔成り行きにまかせること〕

  • ことの次第を話す

    नतिजाबारे (/ कसरी भयो भनेर) बताउनु ; औकात (/ औगात) कस्तो भएछ त्यसबारे कुरा गर्नु

  • 手当り次第に物を投げる

    जे जे पाइयो त्यही त्यही फाल्नु

  • 手当たり次第に本を読んだ

    उसले जे किताब पायो उही पढ्यो ।

4. 〔それによって決まる様子〕 भर bhar ; अधीन ;

  • ~次第 ~

    मा (नै) निर्भर (/ भर) हुनु

  • 決めるのは君次第だ

    निर्णय तपाईंको हातमा छ ।

  • それは彼ら次第だ

    त्यो त तिनीहरूमै भर पर्छ ।

  • 努力次第で成功します

    सफलता तपाईको परिश्रममै निर्भर छ ।

5. 〔 … するや否や〕

  • 品物が着き次第送金します

    सामान पुग्ने बित्तिकै पैसा पठाउँछु ।

  • 計画が立ち次第実行することにしよう

    योजना बनाउनासाथ त्यो गरिहालौं ।