次第に
gradually; विस्तारै ; विस्तारे–विस्तारे ;
次第に,それが真実だと実感するようになった
अन्तमा त्यही नै साँचो हो भन्ने कुरामा विश्वस्त हुन सकें ।
私は彼のよさが次第に分かってきた
बिस्तारै, मैले उनको राम्रा गुणहरू बुझ्न थालेँ ।
次第に,犯罪や無秩序は文明社会にあってはならないものとみなされるようになった
एउटा सभ्य समाजमा आपराधिक अनि उच्छृङ्खल गतिविधि हुनुहुँदैन भन्ने कुराले दिन-प्रतिदिन मान्यता पाइरहेको थियो ।