刺激/刺戟
1. 〔感覚器官への外部からの働き〕 a stimulus; stimulation; उत्तेजना ; प्रतिक्रिया गराउने वस्तु ; उत्तेजित पार्ने वस्तु ;〔ちくちくぴりぴりした〕 irritation; जलन ; पीडा ;
親が幼児の知能に刺激を与えることができる
आमाबाबुहरूले शिशुको दिमागलाई चाँडै सचेत पार्नसक्छन् ।
記憶を刺激する ’
को स्मरणशक्तिलाई झकझकाउनु
刺激のある食べ物 〔香辛料の効いた〕
मसालेदार खाना
2. 〔食欲をそそること〕
お酒が食欲を刺激した
रक्सीले मेरो रुचिलाई जगायो (/ बढायो) ।
3. 〔神経にさわること〕 irritation; उत्तेजना ; क्षोभ ; झर्को ; उत्तेजक वस्तु ;
彼女のきんきん声は彼の神経を刺激した
उनको चर्को स्वरले तिनको कान खायो ।
4. 〔鼓舞 / 励まし〕 stimulation; प्रेरणा / उत्प्रेरणा ; प्रोत्साहन ;〔励みとなるもの〕 a stimulus; प्रेरणा / उत्प्रेरणा ; प्रोत्साहन ;〔誘因〕 an incentive; कारण ; प्रेरणा / उत्प्रेरणा ; प्रोत्साहन ;〔鼓舞するもの〕 a spur; प्रेरणा / उत्प्रेरणा ; प्रकोप ;
彼の励ましが勉強への刺激となった
उहाँको प्रोत्साहनले अझ पढ्न उत्प्रेणा (/ प्रोत्साहन) दियो ।
関心を刺激する
चासो जगाउनु (/ उक्साउनु / जोस्याउनु)
彼の講和に刺激されて私もいっそう努力しようと思った
उहाँको भाषणले मलाई अझ गरूँ भनी झकझकायो (/ जगायो / उत्प्रेरित गऱ्यो) ।
刺激的なスローガン
उत्तेजक (/ उत्तेजना उत्तपन्न गर्ने / उक्साउने / उत्ताउलो) नारा
5. 〔興奮 / わくわくさせること〕
刺激を求めて危険を冒す
रोमाञ्चको लागि खतरा मोल्नु
刺激のない生活をする
बोरलाग्दो (/ पट्टाईलाग्दो) जीवन बताउनु
刺激的な映画
उत्तेजिक (/ उत्ताउलो / उत्तेजित / कामवासना जगाउने) चलिचत्र
刺激的な小説
अश्लील कुरा संकेत गर्ने उपन्यास
刺激的な服装をする
उत्तेजिक (/ उत्ताउलो / उत्तेजित / कामवासना जगाउने) लुगा(फाटा) लाउनु (/ लगाउनु)
6. 〔挑発〕
刺激的な態度で
रीस उठाउने ढंगमा
問題を刺激する
समस्या चर्काउनु (/ उराल्नु / बल्झाउनु)
刺激的な講和をした
उसले उत्तेजना फैलाउने भाषण गऱ्यो । ; उसले अरूलाई भड्काउने (/ सुऱ्याउने / उक्साउने) भाषण गऱ्यो ।