UNOES日ネ辞書日本語⇄ネパール語辞書

死後

1.

  • 彼の死後日が経っていた

    उनको मृत्यु भएको चार दिन बितिसकेको थियो । ; उनी मरेको (/ मरिगएको) चार दिन बितिसकेको थियो ।

  • 彼の死後資産は息子に相続された

    उसको मृत्युपछि सम्पत्ति छोराको अधिकारमा गयो ।

  • 彼は自分の死後全財産を学校が譲り受けるよう遺言状に記した

    उनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति विद्यालयले पाउने गरी इच्छापत्र लेखिदिए ।

連語
死後に
  • 死後の世界

    मृत्युपछिको संसार

  • 死後に出版された作品

    लेखक मरेपछि प्रकाशित भएको रचना (/ पुस्तक)