UNOES日ネ辞書日本語⇄ネパール語辞書

仕事

1. 〔働くこと〕 work; काम ; काज ; कार्य ; क्रिया ; धन्धा ; कामधन्धा ;〔長くてきつい労働〕 labor; परिश्रम ; उद्यम ;〔課せられてする務め〕 a task; an assignment; कर्तव्य ; (नियत) कार्य ; कार्यभार ; काम ; कामधन्धा ; कामकाज * 家事や畑仕事;

  • 手仕事

    हस्तकला ; हातको (/ हातले गर्ने) काम

  • 針仕事

    सिलाइको काम

  • 野良(水)仕事

    खेतको (भन्साघरको) काम

  • 決まりきった(単調な)仕事

    सधैंको (/ नियमित / साधारण) (पट्टाइलाग्दो / झ्याउलाग्दो) काम

  • 辛い仕事

    साह्रो (/ गाह्रो / दुःखदायी / कडा) काम

  • いい加減な仕事

    मनपरी (/ लापरवाहीसँग) गरिएको काम

  • 買い物の仕事 定期的な使い

    काज किनमेल *

  • 多くの仕事量

    कामको थुप्रो

  • 若者向きの仕事

    जवानहरुका लागि उपर्यक्त काम

  • まだ仕事を続ける十分な力

    अझ कामहरू गर्ने यथेष्ट शक्ति

  • 一日の仕事を終える

    दिनको काम सकाउनु (/ सिद्धयाउनु)

  • どんな仕事でもうまくやりこなす

    ऊ जस्तोसुकै अप्ठेरो कार्यमा (/ काममा / काजमा) पनि अगाडि सर्छ ।

  • 近所の清掃の仕事に参加している

    उनीहरू टोलको सफाइको कार्यकलापमा (/ गतिविधिमा / क्रियाकलापमा) जुटेका छन् ।

  • 今仕事中です

    अहिले उनीहरू काममा छन् । ; अहिले उनीहरू काम गरेका छन् ।

  • 仕事で彼の事務所に行った

    कार्यवश (/ काम परेकाले) उसको अफिसमा गइयो ।

  • 彼は仕事が速い

    ऊ छिटो काम गर्ने मान्छे । ; ऊ काम गर्नमा फुर्तिलो छ ।

  • 彼に私の仕事を引き継いだ

    मैले उसलाई कार्यभार सुम्पिदिएँ । ; मैले उसलाई जिम्मा लगाइदिएँ ।

  • 山積みの仕事で動きが取れない

    म कामको चटारोमा परेको छु ।

  • 今山のように仕事を抱えているんだ

    अहिले म पहाड जसतो काम बोक्दैछु ।

  • 夫は仕事から疲れて家に帰った

    पति लखतरान भएर कामबाट घर फर्के ।

  • この仕事はあまり手が掛からない

    यो सजिलो (/ सरल) काम हो । ; यस कामको लागि त धेरै दुःख गर्नु पर्दैन ।

  • 心配で仕事が手に付かない

    यत्ति चिन्ता गरेको छु कि काममा ध्यान नै दिन सकिरहेको छैन ।

  • この仕事はどこから手を着けたらいいのか分からない

    यो काम त कहाँबाट (/ कहाँदेखि) शुरू गरे हुन्छ कि थाहा छैन ।

  • 新しい仕事を始めて一月経つけどどうだい ’

    नयाँ जागिर खाको एक महिना भइसक्योकस्तो लाग्दैछ

  • いつ仕事を終わらせるのかい

    काम कहिले सक्छौ

  • 父の仕事は皆がうらやむほどだった

    मेरा बुबाको काम सबैलाई प्रशंसयोग्य (/ तारिफयोग्य / ईर्ष्या गर्न योग्य) थियो ।

  • どんな仕事もいといません

    जे पनि गर्न तयार छु ।

  • 彼女はてきぱきと仕事を片付けた

    उनले आफ्नो काम खुरूखुरू (/ फटाफट / ठिकठाक) गरिन् ।

  • 仕事は仕事他の用事を調整するように

    काम भनेको कामै होत्यसैले अरू कुरा मिलाउनू ।

  • 当然これは困難な仕事になるだろう は必ず章の始めに来る

    पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ । *पक्कै पनि

  • 近頃インドの主婦は家庭の外に仕事を求めるようになった

    आजभोलि थुपै भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।

  • ちょっと目を離すと彼らは仕事の手を抜こうとする

    एकछिन हेरेन भने त उनीहरू काम छलिहाल्छन् । ; एकछिन हेराइ अन्तैतिर गए त उनीहरू अल्छी (/ लापरवाही) गरिहाल्छन् ।

  • これは手掛けたことのある(ない)仕事です

    यो मैले पहिलै गरेको (मैले कहिल्यै नगरेको) काम हो ।

連語
仕事の
  • 仕事の圧力

    लछारो ; कामको दबाव

  • 仕事の調子はどうだい

    तिम्रो कामकुरा कस्तो चल्दैछ ।

連語
仕事(を)する
  • 仕事をする女性たち

    जागिरे (/ काम गर्ने) स्वास्नीमानिसहरू

  • だらだらと仕事する

    समय नष्ट गरी काम गर्नु ; लापरबाह भई काम गर्नु

  • 彼は上手に労働者に仕事をさせる 良い監督組織ができるという意味

    ऊ नोकरलाई राम्ररी कजाउन (/ काम गराउन / काममा जोताउन) सक्छ । */

  • 治療中仕事をしてもいいですか

    उपचार गरिरहेको बेलामा काममा जान सकिन्छ

  • 彼は今仕事をしていない

    उसले अहिले काम (/ नोकरी) गरेको छैन ।

  • 彼は責任ある立場で仕事をしてきた

    उहाँले जिम्मेवार ओहदामा काम गनुभएको छ ।

  • 彼は銀行で仕事をしている

    ऊ ब्याङ्कमा काम गर्छ ।

  • 彼女は朝早くから仕事をし始める

    तिनी बिहान सबेरै काम सुरु गर्छिन् ।

  • この仕事をするのにどれくらい時間がかかるかい

    यो काम गर्न तिमीलाई कति समय लाग्छ

  • あなたと仕事をしたくないわけでないんだ ’’

    तपाईंसित काम गर्न नचाहेको होइन ।

  • 仕事してたんだそれからラフルの家に物を持って行ったよ ’

    काममा । अनि एकछिन राहुलको घरमा सामान पुऱ्याउन गएको थिएँ ।

2. 〔職〕 a job; employment; कार्य ; इलम ; पेसा ; नोकरी ; जागिर ; काम ; कर्त्तव्य ;〔業務〕 business; कार्य ; काम ; कर्त्तव्य ; मामला ; व्यवसाय ;〔職務〕 one's job; नोकरी ; जागिर ;〔任務〕 a duty; कर्त्तव्य ; काज * 使いなどの定期的な任務;〔職業〕 one's occupation; काम ; जागिर ; पेशा ; धन्धा ; कामकाज * 家事 / 畑仕事など; कारोबार ; रोजगार ;

  • 一生の仕事 〔一生かかる仕事〕

    आजीवन (/ जीवनपर्यान्तको / जिन्दगीभरको / बाँचुञ्जेलको) सेवा (/ कर्त्तव्य) ;आजीवन (/ जीवनभरि लाग्ने / जिन्दगीभरि लाग्ने) सेवा (/ कर्त्तव्य)

  • 男(女主婦)の本来の仕事 ’’’)

    /पुरुषधर्म (नारीधर्म / गृहस्थधर्म) ; पुरुषको (नारीको / गृहस्थको) कर्तव्य (/ दायित्व / अभिभारा)

  • 教える(研究する調査する)仕事

    /शिक्षण (अध्ययन / खोज) कार्य (/ इलम / पेसा)

  • 仕事仲間

    सँगी कामदार ; सहकर्मी(हरू)

  • 仕事を捜す

    जागिर खोज्नु

  • いい仕事に就け

    राम्रो जागिर खाऊ ।

  • 仕事は何ですか

    के (काम) गर्नुहुन्छ

  • 「仕事は何だい」「先生をやっています」

    “” “” “तिमी के गर्छौ ” “म शिक्षक हुँ ।”

  • 仕事がなくなってぼうっとしている

    इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरो) भएको छ ।

  • 火の本来の仕事が燃やすことなら水は濡らすこと

    आगोको धर्म (/ मूल स्वभाव / प्रकृति / सहज गुण) पोल्नु हो भने पानीको धर्म भिजाउनु हो ।

  • ~を自分の生涯の仕事にする ’~

    लाई आफ्नो जीवनको पेशा बनाउनु

  • 何か仕事ないかと思いやって来ました

    कुनै काम पाइन्छ कि भनेर नै यहाँ आएको हुँ ।

  • お宅に仕事はありませんか

    तपाईंकहाँ कुनै काम गर्ने ठाउँ खाली छैन

  • 彼は仕事を変えたのかい

    के उसले काम फेऱ्यो

  • 彼は去年仕事先を変えた

    उसले गत वर्ष काम फेऱ्यो (/ गर्ने ठाउँ बदल्यो) ।

  • どんな仕事をもらったんだ

    कस्तो जागिर पायौ

  • 彼はどんな仕事でもこなせる

    उसले सबै किसिमको काम गर्न सक्छ ।

  • 彼はバスに乗って仕事に行くが帰りは電車に乗って帰宅する

    ऊ बस चढेर काममा जान्छ तर घर आउँदा रेलमा आउँछ ।

  • 自分が社長になれような幾らかの仕事はすぐに斡旋できるのに ’

    आफै मालिक हुन सक्ने काम त म दिइहाल्छु नि ।

  • ロヒトがラフルと始めようとしている仕事はまったく納得がいかない ’’

    रोहितले राहुलसित जागिर खान लागेको मलाई फिटिक्कै चित्त बुझेको छैन ।

連語
仕事の/仕事上の
  • 仕事上の電話

    कामको(बारेमा) फोनहरू

  • 仕事のない

    काम नपाएको ; बेकार

  • 仕事のオファーを慎重に考える

    व्यापारको प्रस्ताव होसियार भई जाँच्नु

連語
仕事(を)する
  • 仕事をする人

    कामदार ; जागिरे

  • 私は仕事をします ’より好んで使われる。職に就いて食にありつけるかららしい

    म जागिर खन्छु । *काम गर्छु