UNOES日ネ辞書日本語⇄ネパール語辞書

支配

1. 〔統治〕 rule; शासन ; राज्य ; रजाइँ ; राजगद्दी ; संचालन ; शासनकाल * 統治期間;〔統制〕 control; कब्जा ; वश vash ; प्रभुत्व ;

  • 人間の支配

    मानव शासन(हरू)

  • あらゆる形態の支配

    अनेकन् किसिमका शासन–प्रणाली

  • ~の支配下にある ~~

    अधीनस्थ ; को वशमा

  • 悪魔の支配下にある世

    शैतान अधीनस्थ (/ अधीनमा परेको) संसार

  • ~を支配下に置く ~

    लाई अधीनस्थ गर्नु ; आफ्नो अधिकारमा लिनु ; आफ्नो वशमा पार्नु

  • 軍は町を支配下に置いた

    सेनाहरूले शहरलाई आफ्ना अधिकारमा लिए । ; सेनाहरूले शहरलाई आफ्ना वशमा पारै ।

  • 彼はその地域のエジプトの支配を終わらせた

    तिनले त्यस प्रान्तमाथिको मिश्री प्रभुत्व अन्त गरिदिए ।

  • 彼らは王の支配の仕方に異議を唱えた

    तिनीहरूले राजाको शासन प्रणालीलाई चुनौती दियो ।

  • 権威主義的な支配と一般人が団結することはない

    तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।

  • 彼は自分の支配を正統なものにするため王の娘と結婚した

    तिनले आफ्नो शासनलाई वैधानिक बनाउन राजाकी छोरीसित विवाह गरे ।

  • それらの支配には次と終止符が打たれた

    々एकपछि अर्को शासनकालको अन्त भयो ।

  • 彼はその地域のエジプトの支配を終わらせた

    तिनले त्यस प्रान्तमाथिको मिश्री प्रभुत्व अन्त गरिदिए ।

連語
支配の
連語
支配する
  • 彼は財界を支配する男だ

    उसले अर्थिक संसार चलाउँदैछ (/ शासन गर्दैछ) ।

  • 邪悪な者が支配すると民は嘆息する

    दुष्टको हातमा अधिकार आउँदा मानिसहरू दुःखी हुन्छन्‌ ।

  • 強大な軍事力によりローマは当事の世界のかなりの部分を支配した

    रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।

2. 〔指図〕 direction; निर्देशन ;〔管理〕 management; व्यवस्थापन ; प्रशासन ; सञ्चालन ;

連語
支配する

3. 〔優勢〕 परम अधिकार ; प्रभुत्व ; सर्वोच्च sarvochcha ; सर्वश्रेष्टता ;

連語
支配的な
  • 支配的な考え

    व्यापक धारणा

4. 〔左右すること〕 rule; शासन ;〔影響を与えること〕 influence; असर ; प्रभाव ;

  • 動物は本能によって支配されている

    जनावरहरू सहजज्ञानअनुसार निर्देशित हुन्छन् ।