UNOES 日本語・ネパール語辞典用例つき・無料

支払い能力

solvency; तिर्न सक्ने क्षमता ;

  • 支払い能力のある

    ऋण तिर्न सक्ने

  • 彼は支払い能力を超えた生活をしている

    उसले (आफ्नो) आम्दानीभन्दा अधिक खर्च गर्छ ।

  • 会社の支払能力の評判は良い

    कम्पनीले ऋण तिर्न सक्छ भन्ने राम्रो नाम छ ।