UNOES 日本語・ネパール語辞典用例つき・無料

支払う

  • तिर्नु ; खर्च गर्नु ; बुझाउनु ; बेहोर्नु

    *費用を負担して;〔支払うべきもの〕one’s due; दिनुपर्ने रकम ; देय ;

  • 支払われた

    तिरिएको ; भुक्तानी

  • 勘定を支払う

    भुक्तानी (/ भुक्तानी) गर्नु

  • この仕事は出来高で支払われる

    यो काम जति लिइन्छ त्यहीअनुसार ज्याला तिरिन्छ । ; यसमा कामअनुसार ज्याला दिइन्छ । ; गरेको कामको परिमाणअनुसार ज्याला दिइन्छ ।

  • 近所の人が彼を盗みのための保釈金を支払って出所させた

    छिमेकीले उसलाई चोरीको बिगो भराए ।